नेकपा एमाले डोल्पाको अध्यक्षमा सेरबहादुर बुढा निर्बिरोध चयन

डोल्पा,नेकपा एमाले डोल्पाको छैटौं जिल्ला अधिबेशनबाट  पार्टी अध्यक्षमा शेरबहादुर बुढा निर्विरोध चयन भयका छन् । जिल्ला समन्वय समिति प्रमुख समेत रहेका बुढा एमाले डोल्पाको युवा र जुझारु नेता समेत हुन् । यस्तै उपाध्यक्षमा विश्वचन्द्र डसाल,सचिवमा लंकवहादुर राेकाया,सहसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा (सुमन) समेत निर्विराेध चयन भएका हुन् ।

एमाले फुटले जिल्लामा केहि कमजोर जस्तो देखिएको पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने देखि पार्टी छोडेर गएका नेताको अभाव खड्कन नदिने र संगठनलाई बलियो बनाउने चुनौती उनिसामु छ ।

 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!