spot_img

कपिलवस्तुमा मास्क लगाउन अनुरोध गर्दा युवाहरूले प्रहरीलाइ नै कुटे

spot_img

कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन्। कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन्। तीमध्ये ३ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी जवान जियावन कहार र महेन्द्र यादव छन्। घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल लगिएको छ। मास्क नलगाई साइकलमा आएका २ जनालाई प्रहरीले मास्क लगाएर चलाउन अनुरोध गरेका थिए। प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ६ युवा बोलाई एक्कासि आक्रमण भएको सई सुनिल मल्लले बताए। ती युवाले लाठी र रडले प्रहरीमाथि प्रहार गरेको थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img