छार्का ताङ्सोङ डाेल्पाकी सुत्केरी महिलाकाे हेलिकप्टरबाट उद्दार

कार्नाङ गुरूङः कागकाेट,डाेल्पा

छार्का ताङ्सोङ गाउँपालिका डाेल्पाकी  एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि सर्खेतमा ल्याइएको छ। साेमबार गाउँपालीका  वडा नं.२ ढाडागाउँ भन्ने ठाउँकाे पुँघा गाउँकी लाजोम गुरुङ  गर्भवती महिला बच्चा जन्माउन गाह्राे भएपछि सेनाकाे हेलिकप्टर मार्फत थप उपचारका लागि सुर्खेत ल्याइएकाे हाे ।

सुत्केरी महिलाकाे सुर्खेतमा उपचार भइरहेकाे र अथक प्रयास गर्दा पनि बच्चालाइ भने बचाउन नसकिएकाे गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले समेत सहयाेग गरेकाेमा अध्यक्ष गुरूङले धन्यवाद दिए ।

 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!