हिंउले छपप्कै छार्काभाेटः हिंउभित्रकाे जीवन देखाउने उत्कृष्ट १० तस्वीरहरू हेर्नुहाेस् ।

छार्का,उपल्लाे डाेल्पा

उपल्लाे डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिका वडा नम्वर १ मा पर्ने छार्का गाउँ यतिखेर हिंउले छपप्कै छाेपिएकाे छ । हिंउदकाे समयमा हिंउभित्रकाे जीवन यहाँकाे स्थानीयले चलाउनु पर्छ । जताततै हिंउ छ,चिसाेकाे त अझ के कुरा गर्नु । एक कष्टकर हिंउभित्र रूमलिएकाे जिवनकाे कथा बताउने उत्कृष्ट तस्वीरहरू हेर्नुहाेस् ।

  

फाेटाेसाभार डाेल्पाे टुमराेकाे फेसबुक फेटबाट

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!