छार्का,उपल्लाे डाेल्पा
उपल्लाे डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिका वडा नम्वर १ मा पर्ने छार्का गाउँ यतिखेर हिंउले छपप्कै छाेपिएकाे छ । हिंउदकाे समयमा हिंउभित्रकाे जीवन यहाँकाे स्थानीयले चलाउनु पर्छ । जताततै हिंउ छ,चिसाेकाे त अझ के कुरा गर्नु । एक कष्टकर हिंउभित्र रूमलिएकाे जिवनकाे कथा बताउने उत्कृष्ट तस्वीरहरू हेर्नुहाेस् ।






















