spot_img

काठमाडाैँमा प्रथम काइके कपकाे राैंनकः समुह चरणका खेलहरू शनिबार देखि सुरू ( फाेटाेफिचर सहित )

spot_img

काठमाडौँ,डोल्पाका तराली मगरहरूको महान पर्व छैगो तथा रूङ्ग पर्वको अवसमा काईके युवा क्लवले काठमाडौँमा आयोजना गर्न लागेको प्रथम जिल्ला स्तरीय पुरूष तथा महिला फुटसल प्रतियोगिता शनिबारबाट शुरू भएकाेछ । पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित जिल्ला स्तयीय पुरूष तथा महिला फुटसल प्रतियोगिता शुरू भएकाे क्लवका अध्यक्ष अर्जुन बुढा मगरले जानकारी दिए । क्लवका अध्यक्ष बुढाका अनुसार २४ पुरूष टिम विच र ५ महिला टोलिविचकाे खेल शुरू भएका हुन् ।पहिलाे दिनकाे खेलमा पुरूष काइके क्लव,डाेल्पाे एफसी,दुनै भ्याली क्लव,त्रिपुरासुन्दरी सुन्दरी १ र तिब्ला युथ क्लव लगाएतले विजय शुरूवात गरेका छन् । भने महिला तर्फबाट जुगदुल्ला ए ले जगदुल्ला बिलाइ हराएकाे छ ।

डाेल्पाे एफसी गल्स टिम र जगदुल्ला ए बराबरी खेले, ताराप टिमले त्रिपुरासुन्दरी माथि जित हासिल गरेकाे छ । प्रतियोगिता माघ शनिबार देखि ३ गते अर्थात ३ दिनसम्म चल्ने भनिए पनि टिम धेरै भएकाेले समय लम्वीन सक्ने आयोजकले जनाएकाे छ । प्रतियाेगिता चुच्चेपाटीमा रहेको भाटभटेनिको माथिल्लो तल्लामा सञ्चालन हुनेछ । प्रतियोगिता भव्य र सभ्य रूपमा सञ्चालन भइरहेकाे आयोजकले जनाएकाे छ ।  प्रतियोगिताको मिडीया पाट्नर भने इमान्दार खवर रहेको छ । विजेता हुने टिमले निम्न अनुसारको पुरस्कार प्राप्त गर्ने छन् ।

   

फुटवल तर्फः
प्रथम – रु ५१,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ३०,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय –रु १५,१११ मेडल र प्रमाणपत्र

यस्तै महिला तर्फः
प्रथम – रु १५,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ११,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय–रु ५,१११ मेडल र प्रमाणपत्र

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img