spot_img

काठमाडाैँमा जारी प्रथम काइके कप २०७८ःआज समापन हुने,यी ८ टाेलिविच हुनेछ भिडन्त

spot_img

काठमाडौँ, काठमाडाैँमा जारी प्रथम काइके कप २०७८ मा जारी प्रतियाेगितामा लिगचरणका खेल सकिएर क्वाटर फाइनलका खेलहरू शुरू भएका छन् । मंगलबार कार्यक्रमकाे समापन गर्ने भएकाेले आज बाँकि सम्पुर्ण खेल हुनेछन् । क्वाटरमा ८ टिम प्रवेश गरेका छन् । जगदुल्ला ए,जगदुल्ला बी,डाेल्पाे एफसी,त्रिपुरासुन्दरी एफसी,गुम्वातारा,काइके युवा क्वव,द राइजिङ केयु, र रूलर ब्रेकर विच प्रतिस्पर्धा हुनेछ । यी टिमविच उपाधि भिडन्तकाे लागि निकै प्रस्तिस्पर्धा हुने देखिन्छ ।

आजै प्रतियाेगिताकाे समापन समेत हुने आयोजक काईके युवा क्लवका अध्यक्ष अर्जुन बुढा मगरले जानकारी दिए । डोल्पाका तराली मगरहरूको महान पर्व छैगो तथा रूङ्ग पर्वको अवसमा काईके युवा क्लवले काठमाडौँमा आयोजना गर्न लागेको प्रथम जिल्ला स्तरीय पुरूष तथा महिला फुटसल प्रतियोगिता शनिबारबाट शुरू भएकाे थियाे। प्रतियाेगितामा २४ पुरूष टिम विच र ५ महिला टोलिकाे सहभागिता रहेकाे थियाे ।  प्रतियाेगिता चुच्चेपाटीमा रहेको भाटभटेनिको माथिल्लो तल्लामा सञ्चालन भइरहेकाे छ । प्रतियोगिता भव्य र सभ्य रूपमा सञ्चालन भइरहेकाे आयोजकले जनाएकाे छ ।  प्रतियोगिताको मिडीया पाट्नर भने इमान्दार खवर रहेको छ । विजेता हुने टिमले निम्न अनुसारको पुरस्कार प्राप्त गर्ने छन् ।

फुटवल तर्फः

प्रथम – रु ५१,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ३०,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय –रु १५,१११ मेडल र प्रमाणपत्र

यस्तै महिला तर्फः
प्रथम – रु १५,१११ ट्रफि,मेडल र प्रमाणपत्र
द्वितीय –रु ११,१११ ट्रफि,मेडल र प्रमाणपत्र
तृतीय–रु ५,१११ मेडल र प्रमाणपत्र

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img