spot_img

उपत्यकामा निषेधाज्ञाः के के खुल्छन् ? के के बन्दहुदैँ छन् ? हेर्नुहाेस् ( निर्णयसहित )

spot_img

काठमाडौंः  बुधबार राति ( भदौ ३ गते ) १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर ) का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्।

मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेकका सेवा ठप्प रहनेछन्। यो निर्णयसँगै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक गाडी चलाउन नपाइने।

बुधबार रातिदेखि उपत्यकामा निषेधाज्ञा
मंगलबार एकै दिन २०५ जनामा संक्रमण देखिएपछि सरकार निषेधाज्ञाको निर्णयमा पुगेको हो। उपत्यकामा मात्र संक्रमितको संख्या २ हजार नाघिसकेको छ। सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुग्दा ११४ जनाको मृत्यु भइसकेको छ।

निर्णयहरूः

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img