spot_img

मन्त्री झाँक्रीद्वारा अनेमसंघलाई कम्प्युटर र पिन्टर प्रदान

spot_img

काठमाडौं, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीका लागि एकथान कम्प्युटर र प्रिन्टर दिनुभएको छ । आफ्नो व्यक्तिगत खर्चबाट उहाँले अनेमसंघका प्रचार विभाग प्रमुख चमिना भट्टराईलाई कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभएको हो ।

 उक्त सामाग्रीको हस्तान्तरणपछि मन्त्री झाँक्रीले अनेमसंघले महिलाको हकहितका लागि अनेमसंघले थप राम्रो काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । निजी खर्चबाटै आफ्नो संगठनलाई मन्त्री झाँक्रीले सहयोग प्रदान गरेकोमा अनेमसघंले कृतज्ञता प्रकट गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img