डाेल्पाे,डाेल्पाे फुटसल लिग-२०२२ शुक्रबारदेखि शुरू काठमाडाैँ शुरू भएकाे हाे । डाेल्पाे एफसीकाे आयाेजनामा भइरहेकाे लिगमा ८ टिमकाे सहभागिता रहेकाे छ । हरेक टिममा १२ जना खेलाडी रहेकाेमा ९ खेलाडी उपल्लाे डाेल्पाका रहेकाे र अन्य ३ जना खेलाडी नेपालभरबाट सहभागिता जनाएकाे डाेल्पाे एफसीका संस्थापक भुचुङले जानकारी दिए । उनले थपे उपल्लाे डाेल्पाकाे खेलकुद विकासका लागि र खेलाडीलाइ जागरूक गराउनका लागि हाे । लिग १ महिनासम्म चल्ने छ । प्रतियाेगिताकाे मिडीया पाट्नर भने इमान्दार खवर रहेकाे छ ।






















