spot_img

माेरिस विरूद्द १ गाेल गर्दै विमल घर्तीमगरले दिए नेपाललाइ अग्रता

spot_img

काठमाडौँ, दशरथ र्गशालामा भइरहेको नेपाल र मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियाे । दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । नेपालले गोल गर्ने २ वटा राम्रो अवसर पाए पनि उक्त अवसरलाई सदुपयोग गर्न सकेन । दाेस्राे हाफमा भने विमल घर्तीमगरले नेलालाइ १ गाेल गर्दै अग्रता दिलाएका हुन् ।

कोरोना महामारीका कारण दशरथ रंगशालामा नेपाल र मोरिससको खेल हुँदा एकतिहाइ (करिब ५ हजार) दर्शकहरूलाई मात्रै प्रवेश अनुमति दिइएको थियो । गत अक्टोबर १६ मा भारतविरूद्धको फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रिएको हो। मोरिसस भने दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलका लागि उत्रिएको हो ।एसियन कप २०२३ छनोट (तेस्रो चरण) को तयारीमा नेपालले हिन्द महासागरको एउटा द्वीप मोरिससको टिमलाई निम्त्याएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img