spot_img

करोडौं हिनामिनाको आरोप लागेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका हाकिम पित्रीभक्त गिरीको अन्तत सरुवा ( पत्रसहित )

spot_img

काठमाडौं,करोडौं रकम हिनामिनाको आरोप लागेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका नि.प्रमुख प्रशासकिय अधिकृत पित्री भक्त गिरीको सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले माघ २३ गते निर्णय गरेर नि.प्रमुख गिरिलाइ कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको हो । स्व. त्रिपूरा सुन्दरी नगरका मेयर ओम बहादुर बुढाले करोडौं हिनामिना भएको भन्दै महालेखाको कार्यालय देखि मन्त्रालय सम्म निवेदन दिनु भएको थियोे । जुन मुद्दा  अहिले पनि सुल्झिन सकेको छैन । पावर र पहुँचको भरमा टिकेका गिरिको अन्तत सरुवा भएको छ ।

पत्र:

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img