spot_img

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित बाहिरिए सर्वोच्चबाट

spot_img

काठमाडौँ,  महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अदालत परिसरबाट बाहिरिएका छन् । उनी झन्डाबिनाको गाडी लिएर अदालत परिसरबाट केही बेरअघि निस्किएका हुन् ।आइतबार जबराविरुद्ध सत्तारुढका सांसदहरुले संसद् सचिवालयमा महाअभियोग पत्र दर्ता भएपछि उनी स्वतः पदमुक्त भएका हुन् ।

संसद् सचिवालयले जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च अदालत, राष्ट्रपति र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलगायतका निकायहरुलाई जानकारी दिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img