spot_img

सभामुखले बोलाएको सर्वदलीय बैठकमा भयो यस्तो निर्णय ?

spot_img

काठमाडौं, सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले बैठक निकै स्तरीय रहेको बताएका हुन् । “निकै नै स्तरीय बैठक भयो । विपक्षी दलको उपस्थिति भएको भएको निष्कर्षमा पुग्थ्यो होला,” उनले भने ।

बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेको उनले बताए । आफू नेताहरूले राखेको धारणामा सकारात्मक रहेको पनि उनले बताए । नेताहरूकाअनुसार बैठकले कुनै ठोस निर्णय भने गरेको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img