spot_img

सुन–चाँदीको मूल्य प्रतितोला १ हजार बढ्यो, कति पुग्यो तोलाको ?

spot_img

काठमाडौं, सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९६ हजार १०० रुपैयाँ कायम भएको हो।यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img