spot_img

कांग्रेसले फागुन १५ गतेका लागि सा¥यो जिल्ला अधिवेशन

spot_img

काठमाडौँ,  यसअघि फागुन १३ गते गर्ने निर्णय भएको थियो । मंसिरमै केन्द्रीय महाधिवेशन भए पनि धेरै निर्वाचन क्षेत्र र तराईका ठूला जिल्लाकै जिल्ला अधिवेशन भने अहिलेसम्म भएको छैन । ती जिल्लाको अधिवेशन गर्न निर्वाचन समितिले ढिलासुस्ती गरिरहेको छ ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले समितिको बैठकले प्राविधिक कारणवश अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय भएको जानकारी दिए ।प्रदेश २ का सबै सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अधिवेशन भएको छैन । त्यस्तै, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको पनि जिल्ला अधिवेशन भएको छैन ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img