spot_img

नेपालविरुद्ध खेलिरहे फिलिपिन्सको चौथो विकेट पतन

spot_img

काठमाडौँ, नेपालविरुद्ध खेलिरहेको फिलिपिन्सको चौथो विकेट पनि पतन भएको छ। फिलिपिन्सका रिचार्ड गोडविनलाई नेपालका कप्तान सन्दिप लामिछानेले आउट गरेका हुन्।

ताजा अवस्थामा फिलिपिन्स चौथो विकेटको क्षतिमा १०.२ ओभरमा ३६ रनमा खेलिरहेको छ।यसअघि ब्याटिङमा उत्रिएको नेपालले फिलिपिन्सलाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img