काठमाडाैँ,नायक पल शाहले आजकालिकोटको नरहरिनाथ गाउपालिकामा आपतमा पर्नु भएकोहरुलाई पहिलो चरणको सहयोग गरेको छ। र बाकी दोश्रो चरणको काम अन्य वरिपरि भोली बिहानदेखि गरिनेछ , त्यसै गरी सुर्खेतमा रहेको ” मोटे न्बलन ” र “हाम्रो टिम नेपाल”का बिमल पन्तको सहकार्यमा गरियको हो । साथै दुःखमा परेका नेपालीलाई सहयोगको हात बढाउन पाउदा “पल शाह प्रतिष्ठान” र “हाम्रो टिम नेपाल” खुशी रहककको भनि सामाजिक संजालमा खुसि ब्यक्त गरेका छन्।
बिसेसगरि सहयोगमा खाद्यन्न, लताकपडा र भाडाकुडा लगायतको सामग्री रहेको देखिन्छ।