spot_img

त्रिपुरासुन्दरी १ डाेल्पाका कृषक देवराज शाहीकाे पीडाःहाँस पालन शुरू गरेकाे चाेरी देखि मरेर घाटैघाटा ( फाेटाेहरू सहित )

spot_img

बुदराम कुलाल,डाेल्पा,डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ गल्ली गाउँमा देवराज शाहीकाे दुइ सय भन्दा बढि हाँस पालेका छन् । दर्ता भएकाे फर्म मार्फत बाख्रा,कुखुरा र हाँस पालन गर्दै आइरहेका छन् तर बजार नहुँदा उनी घाटामा छन् । दुइ सय भन्दा धेरै हाँस ल्याएर पालेकाे तर ३० भन्दा बढि मरेकाे र २० हाँस चाेरि भएर घाटा लागेकाे सञ्चालक शाहीले बताए । उनले थपे फर्ममा घेराबार खाेरकाे समस्या छ भने हेरालाे बस्ने घर नहुँदा समेत हाँस चाेरी हुने गरेकाे छ । सरकारि निकायले सहयाेग गरे राहत मिल्ने उनकाे भनाइ छ । शाहीले सराेकारवाला निकायसँग सहयाेगकाे अपिस समेत गरेका छन् । शाही त एक हिमाली कृषकका प्रतिनिधि मात्र हुन् । उनीजस्ता धेरै कृषक छन् जाे लगानी गरेका छन् तर सरकारी सहयाेग र बजार नहुँदा घाटामा गइरहेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img