spot_img

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

spot_img

काठमाडौं, अमेरिकी सहायता परियोजना एमसीसीबारे थप निर्णय लिन नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट फर्किएलगत्तै स्थायी कमिटी बैठक सुरु भएको हो । बानेश्वरस्थित एक पार्टी प्यालेसमा बैठक जारी छ।

नेता नेपालले पार्टीको बैठकबाट थप निर्णय लिन बाँकी रहेको भन्दै गठबन्धन बैठकमा समय मागेका थिए। यद्देपि सत्ता गठबन्धनको बैठकले आजै एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ। यस्तै यसअघि एमसीसी अनुमोदनको विपक्षमा उभिएको नेकपा माओवादी केन्द्रले पनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img