spot_img

एमसीसीको विपक्षमै छु, एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल

spot_img

काठमाडौं, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्। संसदबाट निस्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एमसीसीको पक्षमा नरहेको बताएका हुन्।’म एमसीसीको पक्षमा छैन, कसरी भोट हाल्नु,’ उनले भने। उनले एमसीसीका विषयमा जारी गरिएको व्याख्यातम्क टिप्पणीको समेत विरोध गरे। उनले महाकाली सन्धिका बेला ल्याएको संकल्प प्रस्तावजस्तै व्याख्यात्मक टिप्पणी रहेको र यसले जनता ढाँट्ने कामबाहेक केही नभएको बताए।

’हामी एमसीसीको विपक्षमा थियौं। पार्टीको स्थायी कमिटीले पनि विपक्षमा उभिने निर्णय गरेको थियो। तर परस्थिति बदलिएको छ। सबै नेताहरु एकमत हुन सकेका छैनन्। यो गम्भीर कुरा हो,’ उनले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img