spot_img

बानेश्वरस्थित संसद् भवनअघि प्रेसरकुकर बम फेला

spot_img

काठमाडाैँ, बानेश्वरस्थित संसद् भवनअघि प्रेसरकुकर बम फेला परेको छ । सरकारले हिजो साँझ एमसिसी परियोजना संसदबाट पारित गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत आठ दलले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

एमसिसीको विरोध गरिरहेका उनीहरूले नै बम राखेको हुन सक्ने प्रहरीको अनुमान छ । संसद भवनको १ नम्बर ढोका अगाडि राखिएको कुकुरमा नो एमसिसी लेखिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img