spot_img

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्रकार सम्मेलन गर्दै

spot_img

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

समसामयिक राजननीति र एमसीसीका विषयमा पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनमा भूमिका खेलेको भन्दै कार्यकर्ताहरु रुष्ट बनेका छन् । सडकमा भातृ संगठनलाई आन्दोलन गर्न लगाएर एमसीसी अनुमोदनमा सघाएको आरोप प्रचण्डमाथि छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img