spot_img

पछिल्लो २४ घण्टामा नेपालमा १८० कोरोना संक्रमित थपिए, ४०० निको भए

spot_img

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार सो समयमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। सोही अवधिमा ४०० जना निको भएका छन्।

नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन्।यस्तै काठमाडौं उपत्यकामा ४९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ४० जना, ललितपुरमा ५ जना र भक्तपुरमा ४ जना थपिएको मन्त्रालयले जनाएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img