spot_img

पछिल्लो २४ घण्टामा थपिए १२६ संक्रमित, निको भए ३८५ जना

spot_img

काठमाडौं, देशभर थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १२६ जनामा संक्रमण पुष्टि भएको हो।८ हजार ९३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार ९१ जनाको पिसिआर गर्दा १११ र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै देशभर ७ हजार २४३ जना सक्रिय संक्रमित छन्।शुक्रबार ३८५ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img