spot_img

जाजरकाेटकाे कुशेमा माओवादी प्रबेशकाे लर्काेः एकैदिन दर्जन बढीले गरे कांग्रेस परित्याग

spot_img

जाजरकोट, चुनाव नजिकिँदै गर्दा कुशे गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरि करिब ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन । कुशे गाउँपालिकाको वडा नं ९ मा करिब ४० जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।

बिहिवार कुशे गाउँपालिकाको ९ पैंकमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस छोडेर करिब ४० जना बढिले माओवादीमा प्रबेश गरेको माओवादी केन्द्रका कुशे गाउँपालिकाका इन्चार्ज जनकराज गौतम अमृतले जानकारी दिए ।
अमृतका अनुसार प्रबेश गर्नेमा प्रेम बहादुर खड्का, भिम बहादुर खड्कालगायत ४० जनाले प्रबेश गरेका हुन ।

काँग्रेसी सरकारले जनतालाई समृद्धि भन्दा सास्ती दिएको भन्दै उनिहरूले माओवादी केन्द्रमा प्रबेश गरेको बताएका छन । काँग्रेसको नेतृत्व जनता भन्दा गुण्डामुखि भएको आरोप समेत लगाएका छन । नवप्रबेशीहरूलाई कुशे गाउँपालिका सह इन्चार्ज जनकराज गौतम अमृतले अबिर लगाएर स्वागत गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img