spot_img

चीनमा १३३ जना सवार विमान दुर्घटना

spot_img

बेइजिङ, चाइना इस्टर्न एयरलायन्सको ७३७ विमान दुर्घटना भएको छ। चीनको कुन्मिङबाट ग्वान्झावका लागि सोमबार दिउँसो १ः१५ बजे उडेको उक्त विमान बुझो सहरको ग्रामिण क्षेत्रमा दुर्घटना भएको ग्लोबल टाइम्सले जनाएको छ।

१३३ जना सवार रहेको उक्त विमान ३ः७ बजे ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको सीसीटीभीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।सिन्ह्वाका अनुसार उद्धार टोली दुर्घटनास्थलमा परिचालन गरिएको छ। उक्त विमानमा १२ बिजनेश क्लाससहित १६२ सिट रहेको बताइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img