spot_img

डाेल्पाकाे त्रिपुरासुन्दरी १ मा कांग्रेस र एमाले परित्याग गरि ५० भन्दा बढिले गरे माओवादी केन्द्रमा प्रवेश,नेताहरू भन्छन् वडा जित्ने लक्ष्य

spot_img

जिल्ला संवाददाता,डाेल्पा जिल्लाकाे त्रिपुरासुन्दरी वडा नम्वर १ मा शनिबार ५० भन्दा बढिले माओवादी केन्द्र प्रवेश गरेका छन् । पार्टीकाे चुनावी परिचालन विस्तारित बैठकमा नेपाली कांग्रेस त्रिपुरा शुन्दरी नगर कमिटी पार्टी सचिव हेम राज हमाल एमाले वडा कमिटीका सचिव बुदराम कुलाल लगाएत ५२ जना साथि हरू नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्य काली चलाउने,नेकपा पार्टीका केन्द्रीय सदस्य डोल्पा जिल्ला पार्टी ईन्चार्ज रामलाल बि.क,कर्णाली प्रदेश कोषाध्यक्ष जिल्ला पार्टी संयोजक माल बहादुर रोकाया,कर्णाली प्रदेश सदस्य विरवहादुर शाहि लगाएका नेताहरूकाे उपस्थिति रहेकाे थियाे । बैठकमा बाेल्न अधिकांस नेताहरूले वडा नम्वर १ लगाएत अन्य वडाहरू र नगरपालिका पार्टीले जित्ने दावी समेत गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img