spot_img

अर्घाखाँची र जाजरकोटका सिडिओ फेरिए

spot_img

काठमाडौँ,गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ )को सरुवा गरेको छ । मन्त्रालयका स्रोतका अनुसार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विजयराज पौडेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहायक सहायक प्रमुख जिल्ला अधिकारी ( सप्रजिअ ) मा सरुवा गरिएको छ भने अर्घाखाँचीको प्रजिअमा गृह मन्त्रालयका विष्णु पौडेललाई पठाइएको छ ।

चन्द्रनिगाहपुर इलाका प्रशासनका चेतराज बराललाई जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने जाजरकोटका जनकराज पन्त गृह मन्त्रालयमा तानिएका छन् । बरालको ठाउँमा इलामका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई खटाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img