spot_img

नेपालमा दुई लाख भायल टाइफाइडविरुद्धको खोप भित्रियो

spot_img

काठमाडौं, नेपालमा दुई लाख भायल टाइफाइडविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार बिहान कतार एयरवेजमार्फत २ लाख भायल खोप भित्रिएको हो । यूनीसेफ गाभी फण्डअन्तर्गत् खोप नेपाल भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै आज बेलुकी ३ लाख ९९ हजार ९८४ भायल खोप आउँदैछ । सरकारले देशैभर एकै चरणमा टाइफाइडविरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियानपछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो ।

चैत्र २५ गतेदेखि ०७९ वैशाख १८ गतेसम्म टाइफाइड रोगविरुद्धको खोपअभियान तालिका तय गरिएको छ । ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img