spot_img

समाजवादी पार्टी डाेल्पाले चैत्र २७ गते भव्य आमसभा गर्दैःहजाराैँले पार्टी प्रवेश गर्दै,अध्यक्ष नेपाल,पर्यटनमन्त्री प्रेम आले लगाएत इन्द्रेणी टिम पनि आउदैँ ( पत्र सहित )

spot_img

फाइल तस्वीर

डाेल्पा, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) डाेल्पाले आउदाे २७ गते आइतबार भव्य अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम गर्ने भएकाे हाे । सभामा पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगाएत पर्यटनमन्त्री प्रेम आले र पूर्व पर्यटन राज्यमन्त्री तथा डाेल्पाका सांसद धनवहादुर बुढा लगाएतका नेताकाे उपस्थिति हुने छ ।

कार्यक्रममा इन्द्रेणी कार्यक्रमकाे टाेलि लगाएत राष्ट्रिय पत्रकारहरूकाे पनि सहभागिता हुने पार्टीका जिल्ला कमिटी अध्यक्ष नन्दसिंह बुढाले जानकारी दिए । विहीवार बसेकाे पार्टीकाे जिल्ला कमिटी बैठकले निर्णय गरेर पत्रकाटेर सबै पार्टीका नेता कार्यकर्तालाइ उपस्थित हुन सर्कुलर नै जारी गरेकाे छ ।

कार्यक्रममा अन्य पार्टीबाट हजाराैँकाे संख्यामा पार्टी प्रवेश गराउने तयारी समेत भइरहेकाे जिल्लाका नेताहरूले बताएका छन् । कार्यक्रमकाे तयारी तिव्र भइरहेकाे र पार्टीका सबै पंति लागि परेकाे जिल्ला कमिटी सदस्य मनराम ठकुल्लाले जानकारी दिए ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img