spot_img

सांसद विरवहादुर शाहीकाे ठाेकुवाः जगदुल्लामा फेरी माओवादी गाउँपालिका अध्यक्ष सहित सबै वडाहरूमा बहुमतका साथ विजय हुन्छ

spot_img

डाेल्पा,डाेल्पाकै नमुना गाउँपालिका जगदुल्लामा फेरी पनि माओवादी केन्द्र गाउँपालिका अध्यक्ष सहित सबै वडा जित्ने प्रदेश सभा सदस्य विर वहादुर शाहीकाे ठाेकुवा गर्नुभएकाे हाे । आसन्न निर्वाचनका लागि घरदैलाे कार्यक्रममा रहेका सांसद शाहीले भने हामी अहिलेकाे स्थानीय निकायकाे चुनावमा जगदुल्लाकाे पालिका सहित सबै वडाहरू जित्छाैँ । वितेका ५ वर्षमा माओवादी पार्टीले गरेका काम जनता देखि सबैले देखेकाे र आगामि दिनमा थप विकास सहित नमुना पालिका बनाउन जनताले एसपालि फेरी पार्टीलाइ बहुमत सहित विजय गराउने सांसद शाहीकाे दावी छ ।

यस्तै पालिका अध्यक्ष नारासिं राेकायाले ५ वर्षे कार्यकालमा जिल्लाकै उत्कृष्ट पालिका बनाएकाे जानकारि दिदै अव कर्णालीकै उत्कृष्ट पालिका बनाउन लागि पर्ने बताए । उनले थपे अन्य पार्टीका वडा अध्यक्ष सहित सयाैँ नेता कार्यकर्ता पार्टीमा प्रवेश गर्नुकाे साथै जनताकाे पनि उतिकै साथ रहेकाेले आउँदाे चुनावमा समेत विजय हुनेमा दुविधा नरहेकाे स्पष्ट पार्नुभयाे ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य विरवहादुर शाहीलाइ क्षेत्र नम्वर ख काे प्रतिनिधिका रूपमा घरघर खटिएका छन् अव मुड्केचुलाहुँदै फेरी त्रिपुरा सुन्दरीका गाउँगाउँ पुग्ने सांसद शाहीले जानकारी दिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img