spot_img

२३ लहरका मतपत्र: सबैभन्दा बढि ५६ लहरका काठमाडौमा हुने, डोल्पामा कम

spot_img

काठमाडौं, निर्वाचन आयोगले २३ लहर समुहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समुहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुने जानकारी दिए ।

उनका अनुसार सवैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सवैभन्दा बढि ६५ लहरका मतपत्र काठमाडौैका हुनेछन् । ‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्’, प्रवक्ता पौडेलले भने, ‘सवैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सवैभन्दा बढि ५६ लहरको काठमाडौैका हुनेछन् ।’

त्यस्तै आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ ।आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवस्यक मतपत्र छपाई कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img