spot_img

प्रधानमन्त्री कार्यालयका सहित ६० सहसचिवकाे सरूवा,हेर्नुहाेस् कसकाे कहाँ भयाे ।

spot_img

काठमाडौं ,सरकारले ६० जना सहसचिवहरुको सरुवा गरेको छ। सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० जना सहसचिवहरुको सरुवा गरेको हो।

मन्त्रालयले राधिका अर्याल सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयबाट मुख्यमन्त्रीको कार्यालय हेटौंडा सरुवा गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्रीको कार्यालय प्रदेश १ पठाएको छ ।

हेर्नुहाेस् कसकाे कहाँ भयाे

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img