डोल्पा,नेपाल कम्प्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले ठुलीभेरी नगरकमिटीको अध्यक्षमा सर्बसहमत हरिचन्द्र डाँगी उपाध्यक्षमा जयकृष्ण बुढा, अन्जु केसि सचिबमा दिपलाल कार्की उपसचिवमा नरेन्द्र रोकाय, हातीराम रोकाय, सुमन कुमार शाही लगायत ५७ सदस्य कमिटी गठन गरेको छ ।
कमिटीमा प्रमुख अथिती पार्टी अध्यक्ष नन्दसिह बुढा,पार्टी सचीव हरि प्रसाद डागि प्रदेश सदस्य तथा ठुलीभेरी नगरपालिका इन्चार्ज बबि किसोर गुरुङको सहभागीता रहेको थियो ।