spot_img

डाेल्पाकाे मुड्केचुलामा पहिले टेलिफाेन थिएन,अहिले 4G सेवा सञ्चालनमा

spot_img

डाेल्पा, डाेल्पाकाे मुड्केचुला गाउँपालिकामा 4G सेवा पहिलाे पटक सञ्चालनमा आएकाे छ । स्थानिय तह आउनुभन्दा पहिले गाउँपालिकामा टेलिफाेन सुविधा पनि थिएन । गाउँपालिका अध्यक्ष दत्तवहादुर शाही र युवानेता दिलिप सिंह ठकुरीकाे विशेष पहलमा २ वटा टावर सञ्चालनमा आएकाे थियाे । साेहि टावरकाे स्तर उन्नति गर्दै गाउँपालिकाकाे कालिका र ओक्टमा 4G सेवा सञ्चालन गरेकाे पालिका अध्यक्ष शाहीले जानकारी दिए ।

टावरकाे निर्माण भएपछि फाेन समस्याबाट मुड्केचुलाबासीले छुटकारा पाएका छन् भने 4G सेवाले थप टेवा पुगेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img