डाेल्पा,पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयाेजना गरेकाे भव्य आमसभालाइ संवाेधन गर्न डाेल्पा पुगेका छन् । अध्यक्ष नेपाल लगाएत पर्यटन मन्त्री प्रेम आले र प्रकाश ज्वाला लगाएतका नेताकाे संवाेधन गर्ने कार्यक्रम रहेकाे छ।
भव्य अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा सयाैँ नयाँ कार्यकर्ता प्रवेश गराउने तयारी रहेकाे प्रचार समितिका संयाेजक बबिकिशाेर गुरूङले जानकारि दिए ।


















