spot_img

पशु अस्पताल तथा पशुु सेवा कायार्लय डाेल्पाका प्रमुख धराला र आदर्श माविका हेडमास्टर डाँगीले दिए राजीनामा

spot_img

डाेल्पा,डाेल्पाकाे पशु अस्पताल तथा पशुु सेवा कायार्लय डाेल्पाका प्रमुख चन्द्रलाल धरालाले सरकारी सेवाबाट स्वइच्छिक अवकास लिएका छन् । ३९ वर्षे सेवा अवधिमा डाेल्ला लगाएत विभिन्न जिल्लामा रहि जनताकाे सेवा गरेका धरलाले मंगलबार अवकास लिएकाे सामाजिक सञ्जालबाट जानकारि दिएका छन् । सेवा अवधिभर सहयाेग गर्ने सबैलाइ धन्यवाद प्रकट गर्दै अव बाँकी जिवन जिल्ला र जनताका लागि समर्पित हुने धरलाले बताएका छन् ।

यस्तै आदर्शमावी जुफालका प्राधानाध्यापक पूर्णवहादुर डाँगीले पनि स्वइच्छिक अवकास लिएका छन् । ३४ वर्षसम्म डाेल्पाकाे शिक्षा क्षेत्रलाइ महत्वपूर्ण याेगदान दिएका डाँगीले पनि सामाजिक सञ्जालमा अवकास लिएकाे जानकारि दिएका छन् ।

चुनाव नजिकिदै गर्दा दुवै जनाले दिएकाे राजिनामाले राजनीतिक यात्रामा लाग्ने संकेत गरेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img