spot_img

सुनको भाउ एकैदिन १५ सयले घट्यो

spot_img

काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ प्रतितोला १५ सयले घटेर एक लाख ६ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख दुई हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको  भाउ प्रतितोला रु एक लाख एक सय तोकिएको छ ।यसको  भाउ अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ६०० सय थियो ।

त्यस्तै आज चाँदी अघिल्लो दिनभन्दा ३५ रुपैयाँल घटेका छ । महासंघको अनुसर आज चाँदी एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img