spot_img

माओवादी केन्द्र डाेल्पाद्वारा राजनीतिक कार्यक्रका नाममा सांसद धनवहादुर बुढाले डाेल्पाेबुद्दमा मच्चाएकाे आतंकबारे प्रशासनकाे ध्यानाकर्षण ( विज्ञप्ती सहित )

spot_img

डाेल्पा,नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र डाेल्पाले उपल्लाे डाेल्पाकाे डाेल्पाेबुद्द गाउँपालिकाले सांसद धनवहादुर बुढाले राजनीतिक कार्क्रममा नाममा हुलकाहुल युवाहरू लगेर अशान्ति मच्चाएकाे ठहर गरेकाे छ । विज्ञप्तीमा भनिएकाे छ विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूमा डाेल्पाेबुद्दका जनता त्रासमा भन्ने समाचार निरन्तर आइरहेकाले प्रशासनकाे गम्भिर ध्यान पुगाेस् ।

राजनीतिक कार्यक्रमका नाममा सांसद बुढाले सयाैँ युवाहरू लिएर त्यहाँका जनतालाइ मानसिक,भाैतिक रूपमा आतंकित पार्नुका साथै त्रसित बनाएकाे पार्टीकाे ठहर छ । विभिन्न हतकण्डा अपनाएर जनतालाइ धम्काउने,तर्साउने असुरक्षीत बनाउने काम भएकाेले पार्टीकाे गम्भिर ध्यानाकर्षण भएकाे विज्ञप्तीमा उल्लेख छ ।

प्रशासनले जनताकाे मागलाइ गम्भिर रूपमा नलिए,हेलचक्राइ,ढिलासुस्ती र वेवास्ता गरे भाेलि उत्पन्न हुने परिस्थितिकाे सम्पूर्ण जिम्मा सम्वन्धित निकायले लिनुपर्ने माओवादी केन्द्र डाेल्पाले विज्ञप्ती मार्फत चेतावनी समेत दिएकाे छ ।

विज्ञप्ती हेर्नुहाेस्

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img