spot_img

सुनको भाउ फेरि ३०० रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, सुनको भाउ फेरि उकालो लागेको छ। बिहीबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी तेजावी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ६०० रुपैयाँमा र तेजावी सुन तोलाको १ लाख १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। बिहीबार चाँदीको प्रतितोला १३८० रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ प्रतितोला १३८५ रुपैयाँ कायम गरिएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img