spot_img

सुनको मुल्य तोलामा ४ सय रुपैयाँ घट्यो

spot_img

काठमाडाैँ,  सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले घटेको छ ।अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ रहेको सुनको  मुल्य हप्ताको पहिलो दिन आज चार सय रुपैयाँले घटेर एक लाख ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको  मुल्य भने स्थिर छ । अस्ति जस्तै चाँदी आज तोलामा एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img