spot_img

’सबै सार्वजनिक स्थानमा फ्री वाईफाई, टोल र गाउँमा इन्टरनेटको सुविधा’

spot_img

काठमाडौँ, नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि ल्याएको घोषणापत्रमा मुलुकका सबै क्षेत्रमा इन्टरनेट सुविधा पु¥याउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित पार्टी पदाधिकारीले आइतबार सार्वजनिक गरेको घोषणापत्रमा सबै सार्वजनिक स्थलमा फ्री वाईफाई र गाउँमा इन्टरनेट सुविधा पु¥याउने उल्लेख छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा लेखिएको छ, ’हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पु¥याउने, सबै सार्वजनिकस्थलमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने र सरकारी कार्यालयहरूमा प्रविधिको उच्च प्रयोग गराउने ।’कांग्रेसले जितेका स्थानीय तहमा ती सेवा पु¥याउने उसको घोषणापत्रमा लेखिएको छ ।कान्तिपुरबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img