spot_img

रुसलाई राष्ट्रसंघीय महासचिवको आग्रह,युद्ध अपराधको अनुसन्धानमा अदालतलाई सहयोग गरौं

spot_img

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसलाई युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानमा अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘म आईसीसीलाई पूर्ण समर्थन गर्दछु र रुसी संघलाई आईसीसीलाई सहयोग गर्न स्वीकार गर्न अपील गर्दछु। तर जब हामी युद्ध अपराधको बारेमा कुरा गर्छौं, हामी बिर्सन सक्दैनौं कि सबैभन्दा खराब अपराध भनेको युद्ध नै हो’ संयुक्त राष्ट्रसंघका प्रमुखले भ्रमणको क्रममा भनेका छन् । महासचिव गुटरेस केही दिनदेखि युक्रेन र रुसको भ्रमण रहेका छन् ।एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img