spot_img

पछिल्लो २४ धन्टामा १४ जना कोरोना संक्रमित थपिँदा १९ जना संक्रमण मुक्त

spot_img

काठमाडौं, पछिल्लो २४ धन्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ धन्टामा २ हजार ७ सय ७१ जनाको परिक्षण गर्दा १४ जना संक्रमित थपिएका हुन्। त्यस्तै १९ जना संक्रमुण मुक्त भएका छन्।

पछिल्लो २४ धन्टामा देशभर २ लाख ९ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।हाल देशभर २ सय ४३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img