spot_img

एमालेबाट ठुलीभेरी मेयरका उम्मेदवार पूर्ण डाँगीकाे १६ बुँदे घाेषणापत्रः”विद्यालय परिवर्तन गरे,अव नगरपरिवर्तन गर्छु”

spot_img

डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार पूर्ण डाँगीले समृद्द नगर बनाउने प्रतिवद्दता सहित १६ बुँदे घाेषणापत्र जारी गरेका छन् । ३५ वर्ष डाेल्पाका शिक्षा क्षेत्रमा महत्वपूर्ण याेगान पुर्याएका डाँगी पूर्व हेडमास्टर समेत हुन् । विद्यालय परिवर्तन गरे अव नगर परिवर्तन गरेर देखाउने उहाँकाे घाेषणापत्रमा उल्लेख छ । १६ बुँदे घाेषणा पत्रमा डाँगीले शिक्षा,स्वास्थ्य,राेजगारी,सञ्चचार,पूर्वाधार निर्माणलाइ विशेष जाेड दिएका छन् । सुखि,खुशि नगरवासी संमृद्द नगर निर्माणका लागि जिताउन समेत डाँगीकाे अपिल छ ।

घाेषणापत्र जस्ताकाे तस्तैः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img