spot_img

डोल्पा टुल्कु च्यारिटेबल फाउन्डेसनका बौद्धधर्मगुरु तथा चेलाहरूद्वारा राहत वितरण

spot_img

काठमाडाैँ,कोभिड १९ को महामारीलाई नियन्त्रण गर्न लगाइएको लकडाउनका बेलामा डोल्पा टुल्कु च्यारिटेबल फाउन्डेसनका धर्मगुरु तथा चेलाहरूले काठमाडाैँकाे बाैध्द्दमा राहत बाँडिरहेका छन्।

 

उक्त फाउन्डेसनका अध्यक्ष तथा उपाध्यक्ष गुरुद्वय टुल्कु शेराब साङ्पो र खेन्पो पेमा दोर्जेले गत ८ अप्रिलदेखि ५९८ परिवारलाई राहत वितरण गरिसकेको जनाइएको छ।राहतको प्याकेजमा प्रति परिवारका लागि २५ किलो चामल, ५ किलो दाल, १० किलो पीठो, ४ लिटर तेल, २ किलो चिनी र ४ वटा साबुन राखिएको छ।

फाउन्डेसनले बौद्ध, नयाँबस्ती, रामहिटी, तीनचुली, महांकाल, कपन, टुसाल, जोरपाटीलगायतका क्षेत्रमा यसरी दैनिक ज्यालादारी मजदुर, सडक मानिस, सुकुम्बासीलगायतलाई राहत बाँडेको हो। उक्त राहत वितरण कार्यक्रम सम्बन्धित वडा कार्यालय तथा नेपाल प्रहरीसँगको समन्वयमा आयोजना गरिएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img