spot_img

भरतपुरमा सत्तागठबन्धनको चुनावी सभा, देउवा, प्रचण्डलगायत नेताले सम्बोधन गर्ने

spot_img

काठमाडौं, सत्ता गठबन्धनले बिहीबार भरतपुरमा चुनावी सभा गर्ने भएको छ। वैशाख ३० गते हुने चुनावलाई लक्षित गर्दै आयोजना गरिएको चुनावी सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भरतपुर महानगरको मेयरमा सत्तागठबन्धनबाट नेकपा माओवादीकी नेता रेणु दाहाल मेयर उम्मेदवार छिन् भने नेपाली कांग्रेसबाट उपमेयरमा चित्रसेन अधिकारी उम्मेदवार बनेका छन् । गठबन्धनका साझा उम्मेदवार दाहाल विरुद्ध कांग्रेस नेता जगन्नाथपौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली पनि वैशाख २६ गते भरतपुर जाँदैछन् । उनले भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भरतपुरमा एमालेबाट वीजय सुवेदी मेयरमा भिड्दैछन् ।अन्नपूर्णबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img