spot_img

डाेल्पाेबुद्दमा समाजवादी र माओवादी दुवै पक्ष सहमति नजिकः झडप,बाहिरी हस्तक्षेप,जनताकाे कुनै गुनासाे आए चुनाव रद्दहुने निर्वाचन अधिकृतकाे चेतावनी

spot_img

डाेल्पा,डाेल्पाकाे डाेल्पाेबुद्द गाउँपालिकामा वितग केहि समयविच भएकाे एकिकृत समाजवादी र माओवादी केन्द्र विचकाे विवाद सहमति नजिक पुगेकाे छ । मंगलबार निर्वाचन अधिकृतले बाेलाएकाे सर्वदलिए बैठकमा दुवै पक्षविच आपसी समझदारी गरेर दुवै पक्षका बाहिरका मान्छे जाने सहमति भएकाे हाे । निर्वाचन अधिकृतकाे कार्यालयले निर्वाचन आचारसंहिताकाे उलंघन भए चुनाव नै रद्द गर्ने चेतावनी दिएकाे डाेल्पाेबुद्दका निर्वाचन अधिकृत नेत्र बहादुर कार्की जानकारी दिए ।

झडप,बाहिरी हस्तक्षेप र कुनै जनताले मतदान गर्न नपाएकाे लगाएतका गुनासाे आए चुनाव नै रद्द हुने र बाँकी निर्णय निर्वाचन आयाेगकाे कार्यालयले पछि गर्ने कार्कीकाे भनाइ छ । जिल्ला प्रशासन डाेल्पाका अनुसार हाल डाेल्पाेबुद्दमा समाजवादीका २ सय र ५० जना भन्दा बढि माओवादी केन्द्र निकट वाइसीलय छन् । डाेल्पाेबुद्दमा विगत केहि दिनदेखि दुवै पक्षविच तिक्तताकाे वातावरण थियाे तर अहिले समाधान बाटाेतर्फ उन्मुख भएकाे जिल्ला प्रशासन डाेल्पाले जानकारी दिएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img