spot_img

सुनकाे मूल्य आज १४ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको जानकारी दिएको छ । आजको मूल्य तोक्दै महासंघले सुनको मूल्य घटेको जानकारी दिएको हो ।मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ घटेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ ।यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको कारोबार मूल्य १३ सय ५ रुपैयाँ तोकेको छ । हिजो बुधबार यसको कारोबार १२ सय ९० रुपैयाँमा भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img