spot_img

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना सङ्क्रमण

spot_img

काठमाडौँ, भदौ १५ गते । डा. भोला रिजाललाई कोरोना सङ्क्रमण देखापरेको छ । आफू र श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । डा. रिजाल अहिले ह्याम्स हस्पिटल, धुम्बाराहीको आइसोलेसनमा रहनुभएको छ । उहाँमा सामान्य लक्षण देखा परेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img